छिस्वाङ सिँचाइ आयोजना १६ असार २०७४, शुक्रबार म्याग्दीको मंगला गाउँपालीका ५ मा निर्माण भएको छिस्वाङ सिँचाइ आयोजनाको नहर । रु ८८ लाखको लागतमा निर्माण भएको यो आयोजनाबाट १५० घरधुरी कृषकको ३५ हेक्टर जमिनमा सिँचाइ सुबिधा पुगेको छ । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस तपाइँको प्रतिक्रिया ।