नारायणगढ–मुग्लिन सडक असुरक्षित १४ असार २०७४, बुधबार नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिको काम ढिलाइसँगै दीर्घकालीन रुपमा असुरक्षित बन्ने खतरा रहेको व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले मङ्गलबार सडकको स्थलगत अनुगमनपछि औँल्याएको छ । तस्बिर ः कुमार चौलागार्इँ, रासस तपाइँको प्रतिक्रिया ।