अलैँची विरुवा निकासी १३ असार २०७४, मंगलवार लमजुङको भोजे र पसगाउँका नर्सरीबाट उत्पादित अलैँची विरुवा कास्की र स्याँङजामा निकासी हुँदै । अलैँचीको विरुवाबाट यहाँका किसानले लाखौँ रुपैयाँ आम्दानी गरेका छन् । तस्बिर ः सन्देश पौडेल, लमजुङ, रासस तपाइँको प्रतिक्रिया ।