सावधान ! राजधानी बर्डफ्लुमय भएको छ

कपन अनलाइनराbird-flu_2183890bजधानीमा एकाएक बर्डफ्लुका दुइवटा घटना सार्वजनिक भएको छ । काठमाडौँको नयाँ पाटी गाविस कार्यालय नजिकै रहेको नारायण दाहालको घरमा पालिएका कुखुरामा बर्ड फ्लु संक्रमण रहेको पुष्टि भएको छ। यसअघि हिजो राजधानी नजिकैको जितपुरफेदी गाविस-१ मा बर्डफ्लु भेटिएको थियो। स्थानीय किशोर तन्डुकारको घरमा पालेका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो।

संकमण पुष्टि भए लगतै प्राविधिक टोलीले शनिबार सो फारममा रहेका झण्डै दुई ४ सय कुखुरा र एक क्विन्टल दाना नष्ट गरेको छ। अघिल्ला वर्षहरुमा भन्दा यसपटक धेरै नयाँ ठाउँमा बर्डफ्लु भेटिएका छन्। एक महिनाअघि दुई दिनको अन्तरमा रामकोट र सितापाइला गाविसमा बर्डफ्लु भेटिएको थियो।

तपाइँको प्रतिक्रिया ।