क्यान इनफेटेकको आज ‘बिजनेस डे डिलर र भेन्डरहरुसँग प्रत्यक्ष डिल गराउने सामाग्री मा छुट छैन

काठमाडौं, माघ २८– राजधानीको भृकुटिमण्डपमा जारी क्यान इन्फोटेक अन्र्तगत आइबारको दिनलाई ‘बिजनेश डे’ तोकिएको छ ।
व्यापार प्रबद्र्धनका लागि डिलर र भेन्डरहरुसँग प्रत्यक्ष डिल गराउने उद्देश्यले शनिबारको निलाई ‘बिजनेस डे’ तोकिएको आयोजकले जनाएको छ । आज विद्याथीहरुलाई प्रवेश शुल्क नलिइने तथा सामान किन्दा छुट नदिने बताइएको छ ।
विश्व बजारमा आएका पछिल्ला सूचना प्रविधि सम्बन्धी सामग्रीबारे जानकारी गराउने उद्देश्यले २ सय २० वटा स्टल राखेको मेला नयाँ पुस्ताको सहभागिता बढि रहेको छ ।
यसैबिच इन्फेटेकको चौथो दिन आइतबार सवा लाखले मेलाको अवलोकन गरेको आयोजकले दाबी गरेको छ । मेलाको अहिलेसम्म ३ लाख १४ हजारले अवलोकन गरिसकेका छन् । गत बुधबारदेखि जारी मेला सोमबार सकिदै छ ।
मेलामा दर्शकहरुको भिड लागिरहेको आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल क्यानcan-special-bannerका अध्यक्ष बिनोद ढकालले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।