इजरायलमा लोसार साँझको तयारी पुरा

माघ, २३, काठमाडौं  इजरायलमा  काम गर्ने  नेपाली प्रवासीहरूको संस्था  शेर्पा संघ इजरायले २१४० औ डुल लोसार को अवसरमा  आयोजना गर्न लागेको लोसार साँझको तयारी अन्तिम चरणमा पुगेको  जनाएको छ ! फेब्रुअरी १५ का दिन   इजरायलको सहर तेलअभिव नजिकै  यादहरू तिसियम स्टेट मा   रातको १० बजेदेखि  भोलिपल्ट बिहान ७ बजेसम्म  हुने उक्त कार्यक्रम मा  इजरायल मा  कामगरी बस्दै आएका  करिब ७०० नेपाली दर्शक आउने अपेक्षा आयोजकले राखेको छ ! photo

कार्यक्रममा  नेपाली हरुको मौलिकता झल्कने  नृत्य सङ्गीत हरू प्रस्तुति हुने शेर्पा संघ इजरायल का महासचिव डोमा शेर्पाले कपन अनलाई लाइ बताउनुभयो

 

 

 

तपाइँको प्रतिक्रिया ।