काठको ठेकी बनाउने पेशा सङ्कटमा

लमजुङको दोर्दी खोला किनारमा मेसिनबाट काठको ठेकी बनाउँदै कृष्णबहादुर विक । विकले चार दशकदेखि बनाउँदै आएको ठेकीले उचित बजार नपाउँदा यो पेशा सङ्कटमा रहेको बताउँछन । तस्बिर ः सन्देश पौडेल, लमजुङ, रासस

तपाइँको प्रतिक्रिया ।