बल्र्डलिंक को तीव्र गतिको इन्टरनेट सेवा बजारमा

नेपालको प्राइभेट सेक्टरको ठुलो दाबी गर्ने संस्था बल्र्डलिंक कम्युनिकेसन्सले मुलुकमै तीव्र गतिको इन्टरनेट सेवा बजारमा लन्च गरेको छ । केवल जुम नाम दिएको इन्टरनेट निश्चित परिमाणमा १

word link cable_zoom

० एमबीपीएससम्म गतिमा चलाउन सकिने छ । सो कम्पनीले आफ्ना ब्यक्तिगत ग्राहकलाई जोड़ दिएर सेबा सुरु गरेको वर्ल्ड लिंकले जानकारी दियो । १ हजार १ सय रुपैयाँ २० जीबीसम्म डाटा १० एमबीपीएस गतिमा चलाउन सक्ने सुबिधा यसमा छ

तोकिएको डाटा परिमाण सकिएपछि डाटा सेवा लिएको अवधिभर ग्राहकले १ सय १८ केबीपीएस गतिमा इन्टरनेट चलाइरहन पाउने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले पत्रकार सम्मेलनमा बताए । बजारमा अहिलेसम्म आएका गतिको १० गुणा तीव्र इन्टरनेट सेवा हामीले ल्याएका छौं, उनले भने,बजारमा १ एमबीपीएसभन्दा बढी गतिमा कुनै कम्पनीले सेवा दिन सकेका छैनन । यस इन्टरनेट सेबाले बर्षमा कम्तिमा 30,000 नया ग्राहक थपिने दाबी

पनी गरेको छ । कम्पनीले तीव्र गतिको इन्टरनेटका ग्राहक एक वर्षमा ३० हजार थप्ने लक्ष्य लिएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।