जर्मनी राजदूत मायर

आफ्नो कार्यकाल पुरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायर कञ्चनपुरको भीमदत्तनगरस्थित शुक्लाफाँटा कटेज आइतबार पुग्नु भयो । राजदूत मायरले झण्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने निर्णय गरेका छन । तस्बिरःः शेरबहादुर सिंह, भीमदत्तनदगर,रासस

तपाइँको प्रतिक्रिया ।