स्वादिलो बारा २२ जेष्ठ २०७४, सोमबार थिमी बाखा बजारको कुचा पसलमा बारा पकाउँदै व्यापारी । यहाँको बारा खानका लागि काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँबाट मानिसहरु आउने गरेको व्यापारी बताउँछन् । तस्बिरः लक्ष्मी गारु, भक्तपुर, रासस तपाइँको प्रतिक्रिया ।