आमरण अनशन १८ जेष्ठ २०७४, बिहीबार न्यायोचित रुपमा टिकट दिइनुपर्ने भन्दै तीन दिनदेखी कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान डडेलधुराको मुख्य ढोकामा आमरण अनसनमा बसेका नेपली काँग्रेसका कार्यकर्ता तिलक हमाल । तस्बिर ः धनबहादुर भण्डारी, डडेलधुरा, रासस तपाइँको प्रतिक्रिया ।