लम्कँदै गरेका दुई हात्ती १७ जेष्ठ २०७४, बुधबार चितवनको सौराहामा बुधबार दुई हात्ती गन्तव्यतिर लम्कँदै । सौराहाको पर्यटन व्यवसायमा हात्ती सफारी महत्वपूर्ण मानिन्छ । तस्बिरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस तपाइँको प्रतिक्रिया ।