तालिम
घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयले भूकम्प प्रभावितहरुका लागि बेनीको मंगलाघाटमा सञ्चालन गरेको तालिममा सहभागी युवा । कार्यालयले यसवर्ष म्याग्दीका करिब नौ सय जनालाई विभिन्न सिपमूलक तालिम प्रदान गर्ने भएको छ । तस्बिरः सन्तोष गौतम, रासस, म्याग्दी
तपाइँको प्रतिक्रिया ।