बगुवाको लामाचौर गाउँ ९ जेष्ठ २०७४, मंगलवार गोरखाको भीमसेन गाउँपालिकास्थित बगुवाको लामाचौर गाउँ । भूकम्पपछि जोखिममा रहेको यो बस्ती अन्यत्र सार्ने भनिएपनि अहिलेसम्म सारिएको छैन । तस्बिर ः प्रशन्न पोखरेल, गोरखा, रासस तपाइँको प्रतिक्रिया ।