जोखिमपूर्ण सडक –

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङस्थित घोडाबाँधे–हटिया खण्डमा गएको पहिरोका कारण जोखिमपूर्ण अवस्थामा पुगेको सडक । सडक भत्केको एक वर्ष पुग्दा समेत मर्मत–सुधार हुन सकेको छैन । तस्विर ः रामबहादुर थापा, रासस, बागलुङ

तपाइँको प्रतिक्रिया ।