अम्रिसोको सिठा कागज बनाउन ढुवानी २०७४ जेष्ठ ५, शुक्रवार इलामको इरौंटारबाट कागज बनाउनका लागि झापातर्फ अम्रिसोको सिठा ढुवानी गरिँदै । अम्रिसोको सिाठा, पूmल र घाँससमेत उपयोगी छ । तस्बिर ः गोविन्द लामिछाने, इलाम, रासस तपाइँको प्रतिक्रिया ।