कृषि होमस्टेमा पर्यटकको आकर्षण
पाल्पाको रिब्दिकोट गाउँपालिकाको–३ खस्यौलीमा संचालित कृषि होमस्टे । यहाँ उत्पादित कृषिजन्य वस्तुको स्वादिला परिकारसँग रमाउन पर्यटकको आकर्षण बढ्दो छ । तस्बिर ः शुसिला रेग्मी, रामपुर(पाल्पा), रासस
तपाइँको प्रतिक्रिया ।