कतार धनी देश हरू मध्ये नम्बर १ मा

आशिष गुरागाई

पौष /६ काठमाडौँ कतार दुनिया को सबैभन्दा  धनि देश को सुचिमा  परेको छ  ! प्रतिष्ठित अमेरिकी पत्रिका फ़ोर्ब्स ले गरेको नयाँ सर्वेक्षणमा कतार धनि देश को सूची मेधको १ नम्बर मा परेको जनाएको छ

खाडी मुलुक  को यो देश को कुल आबादी १७ लख मध्ये १३% नेपाली कामदार रहेको  पछिलो तथ्यांक ले देखाएको  छ!  प्रति व्यक्ति‍ जीडीपी को  हिसाब ले कतारलाई  धनी देश भनिएको हो !

विश्व बजारमा बढेको तेलको मूल्ये र आफ्नू देश मा भएको ग्याँसको प्राकृतिक स्रोत ले गर्दा कतारले  यो उपलब्धि  हासिल गरेको हो,  फ़ोर्ब्स पत्रिका भन्छ क्रय शक्ति‍ को  हिसाब मा कतार संसारकै पहिलो नम्बर मा पर्दछ, सन २०१० मा यहा प्रति व्यक्ति‍ सकल घरेलु उत्पादन जीडीपी  ८८,००० डलर रहेको थियो,  यस सूचिमा संयुक्त अरब अमीरात ४७,५०० डलर को साथमा छैठौँ स्थानमा र कुवैत १५ स्थानमा रहेका छन् !

फ़ोर्ब्स का अनुसार २२२२ मा हुन गइरहेको विश्व कप  फ़ुटबाल आयोजना का लागि भौतिक निर्माण मा धेरै अर्थ कतारले   लगानी गरिरहेको छ !

यस सुचीमा  ८१,००० डलर प्रतिव्यक्ति जीडीपी को साथ लग्जेम्बर्ग दोस्रो  स्थान छ त्यस्तै ५६,७०० डलर को साथमा  सिंगापुर तेस्रो स्थान मा चौथो स्थानमा नॉर्वे, पाचौ ब्रुनेई छैठौ यूएई सातौं अमेरिका , आठौं मा हांगकांग नौवा मा स्विट्जरलैंड र दसौं नम्बरमा नीदरलैंड रहेका छन् !

(एजेन्सी हरुको सहयोगमा तयार पारिएको)


तपाइँको प्रतिक्रिया ।