घाम ताप्दै कोक्रो बुन्दै

बच्चा सुताउन प्रयोग गरिने बास प्रजातिमा पर्ने निंगालो को चोया बाट बनाईएको ओछ्यान | यसको आकार स्थान अनुसार फरक हुने भएता पनि प्रायस यसको मुख भाग गोलाकार हुन्छ भने, पुच्छरको भाग चुच्चो भई, थुन्से जस्तो देखिन्छ|
तपाइँको प्रतिक्रिया ।