लोडसेडिङ फेरि बढ्यो

कपन अनलाइन मंसिर २२,

एकहप्ता अघि बढेर दिनको आठ घण्टा भएको लोडसेडिङ फेरि बढेर १० घण्टा हुने भएको छ । नेपाल विद्युत प्रा

धिकरणले भोली शनिबारदेखि लागु हुने गरी दिनमा १० घण्टा लोडसेडिङ हुने जनाएको छ ।

नदीहरुमा पानीको सतह क्रमशः घट्दै गएकाले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।