गुगल सर्च पेज बैकग्राउंडमा

गुगल सर्च पेज बैकग्राउंडमा राख्न सकिने

-आशिष गुरागाईं

अब तपाइँलाइ गुगलले आफ्नो  सर्च पेजको बैकग्राउंडमा बिगको जस्तै तस्विर राख्ने सुविधा दिएको छ । यसको प्रयोगले तपाइको पेज अज  आकर्षक देखिने छ ।

यसको प्रयोगका लागि तपाई गुगल अकाउन्ट र पिकासा अकाउन्टबाट तपाई आफ्नो फोटो आप्लोड़ गर्नुस जसलाई तपाई बैकग्राउंड बनाउन चाहनुहुन्छ , JPEG, TIFF, BMP, PSD, RAW format को 800X600 आकार या योभन्दा ठुलो अनिवार्य हुनुपर्दछ । यदि तपाई ब्लगर हुनुहुन्छ भने तपाइको पिकसा गैलारीमा अप्लोड़ गरिसकेको फोटोहरुलाई पनि प्रयोगमा ल्याउन सक्नु हुनेछ ।

गुगलमा तपाइलाइ मनपरेको कुनै एक फोटो देखाउनका लागि-

  • सबैभन्दा पहिला गुगल सर्च पेजमा जानुहोस !
  • अब तपाइको गुगल अकाउंट लोगिन गर्नुहोस !
  • तपाइको सर्च पेजको बायापटि सबैभन्दा मुनि हेर्नुहोस त्यहा Change Background Image विकल्प देख्नुहुनेछ त्येस्मा क्लिक गर्नुहोस!
  • Picasa photo albums बाट अब तपाइँलाइ मनपरेको फोटोछानुहोसर
  • Select button लाइ थिच्नुहोस अब तपाइको नयाँ सर्चपेज तयार भयो !

लेखक :नेपाल वोइज़ आइ.टी. शोलुसन का  संचालकल हुन् 

तपाइँको प्रतिक्रिया ।