सांसद र प्रजिअलगायत टोलीलाई स्वागत
गोरखा – बारपाक – लाप्राक – गुम्दा – माछाखोला – तिब्बत सडक खण्डस्थित गुम्दा –माछाखोला सडक विवाद मिलाउन पुगेको सांसद छमबहादुर गुरुङ, प्रजिअ जितेन्द्र बस्नेतलगायत सरोकारवाला टोलीलाई लालीगुँरास र सुनाखरी फूलको माला लगाई स्वागत गर्दै धार्चे गाउँपालिका यम गाउँका स्थानीयवासी । तस्बिर ः प्रशन्न पोखरेल, गोरखा, रासस
तपाइँको प्रतिक्रिया ।