भारी बोकेर थोरङ्लातर्फ १० चैत्र २०७३, बिहीबार लम्जुङ्को अन्नपूर्ण पदमार्गमा पर्यटकको सामान बोकेर थोरङ्लातर्फ लाग्दै भरिया । यहाँ पर्यटकको भारी बोकेर धेरैले रोजगारी पाएका छन् । तस्बिर ः सन्देश पौडेल, लम्जुङ, रासस तपाइँको प्रतिक्रिया ।