८६ बर्षमा सगरमाथा चढ्ने

विश्व कीर्तिमान कायम राख्न पुनः सगरमाथा चढ्ने तयारी गर्दै म्याग्दीको भुरुङ तातोपानीका ८६ बर्षका मिनबहादुर शेरचन । ७६ बर्षको उमेरमा पहिलोपटक शिखर चुमेर बनाएको विश्व कीर्तिमान ८० वर्षीय जापानी नागरिकले तोडेपछि पुनः सगरमाथा चढ्न लागेका हुन् । तस्बिर ः कमल खत्री, म्याग्दी, रासस

तपाइँको प्रतिक्रिया ।