ट्रयाक्टरबाट खसेर मृत्यु

कपन अनलाइन 

रुकुम, ४ चैत । सोलाबाङबाट सामान लिएर आठबिसकोट नगरपालिकाको राडी बजारतर्फ गइरहेको ट्रयाक्टरबाट खसेर आज एक जनाको मृत्यु भएको छ ।

आठविस–९ मा रा १ त १६९० नंको ट्रयाक्टरबाट खसेर मग्मा गाविसका १८ वर्षीय लक्ष्मण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।