मण्डल परिवारलाई जापानबाट सहयोग

गरिबी र आँखा नदेख्ने भएर खान–लाउन समस्यामा परेका सप्तरीको गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप जापानमा सङ्कलन भएको रकम एकलाख १४ हजार चारसय ६६ जापानी येन सहयोग गरिएको छ । तस्बिर ः प्रकाश पन्थी, टोकियो (जापान), रासस

तपाइँको प्रतिक्रिया ।