ठाडोकुलो फाँट सिँचाइ योजना २४ फाल्गुन २०७३, मंगलवार ठाडोकुलो फाँट सिँचाइ योजना सम्पन्न भएपछि सिन्धुलीको कमलामाई नगरपालिका–५ मा २९ हेक्टर खेतीयोग्य जमिन सिञ्चित भएको छ । नेपाल सरकार, स्विस सरकारको सहयोग र स्थानीयवासीको जनसहभागितामा कुलो निर्माण भएको हो । तस्बिर ः नानीबाबु अधिकारी, सिन्धुली, रासस तपाइँको प्रतिक्रिया ।