भत्काइएको सडक कालोपत्रे

स्थानीयवासीको तीव्र विरोध र व्यवधानका बाबजुद अब्यबस्थित सडकहरुलाई ब्यबस्थित गर्ने र  फराकिलो गर्ने  कार्यक्रम अन्तर्गत कमल पोखरीबाट रातो पुल गौशालासम्म जोड्ने सडकमा हाल कालोपत्र सकिएको छ  । कमल पोखरीबाट रातो पुल गौशालासम्म जोड्ने सडक पहिले एक तर्फी गाडी चल्न पनि मुस्किल थियो अहिले तिन लेन बनाएर दुवै तर्फ गाडी गुड्ने भएको छ ।


यो सडकको ठेक्का लोकतान्त्रिक जनधिकार फोरम विजय गच्छेदार को पार्टीमा आबद्ध केन्द्रीय सदस्य गणेश लामाले पाएका थिए
सहरी क्षेत्रलाई व्यवस्थित गर्नका लागि काठमाडौं जिल्ला विकास प्राधिकरणको काठमाडौं उपत्यका नगर विकास समितिले  गएको वर्ष  देखि सडक विस्तार अभियान सञ्चालन गर्दै  आएको छ  ।

तपाइँको प्रतिक्रिया ।