एमाओवादीमा विभाजन

 

 

 

 

 

 

राष्ट्रपतिले सहमतिको सरकार गठनलाई आह्वान गरेपछि उठेको विवादमा एमाओवादी दुईभागमा विभक्त भएको छ । सात  दिनभित्र सहमतिको सरकार गठन गर्न राष्ट्रपति डा. रामवरण यादवले गरेको आह्वानलाई लिएर एकीकृत नेकपा माओवादी भित्र विवाद बढेको हो ।

प्रचण्ड पक्ष र  डा. बाबुराम भट्टपछि विवाद देखिएको होराई पक्षले राष्ट्रपतिको कदमका विषयलाइ लिएर फरक फरक विचार कार्यकर्ता माझ प्रवाह गरे

श्रोतका अनुसार प्रचण्ड पक्षीय नेताले राष्ट्रपतिको कदमलाई सकारात्मक र भट्टराई पक्षले गलत भन्दै आन्दोलनमा जाने आन्तरिक कुरा कार्यकर्ता माझ प्रवाह गरेपछि यसबारे प्रचण्ड र भट्टराईकाबीच समेत चर्काचर्कि भएको छ ।

राष्ट्रपतिको कदमका बारेमा प्रचण्ड पक्षीय नेता कृष्णबहादुर महराले  सकारात्मक कदम भनेर सार्वजनिक कार्यक्रममै बोले भने  । अर्को कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकार देवेन्द्र पौडेलले राष्ट्रपतिको कदम गलत रहेको र त्यसको प्रतिवाद गर्ने भन्दै त्यसलाइ कूको संज्ञा दिए ।

तपाइँको प्रतिक्रिया ।