पीडितलाई क्षतिपूर्ति गराउन माग
सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन मागसहित काठमाडौँको माइतीघर मण्डलामा बिहीबार विहान विरोध प्रदर्शन गर्दै । तस्बिर ः कृष्णराज गौतम, रासस
तपाइँको प्रतिक्रिया ।