डोल्पाको निर्जन गाँउ

डोल्पाको निर्जन गाँउ

डोल्पाको उत्तरी भेगमा पर्ने फोक्सुन्डो तालको छेउमा रहेको फोक्सुन्धो गाविसमा पर्ने रिग्मो गाउँ । जाडो मौसममा बस्न नसकिने भएपछि यहाँका बासिन्दा ६ महिनाका लागि घरमा ताल्चा लगाई गाँउनै शुन्य पारेर चौपायसहित बेँसी झर्ने गर्छन् । तस्बिर ः रामचन्द्र न्यौपाने, रासस

तपाइँको प्रतिक्रिया ।