भुकम्पमा परि कपन मा एक घाइते

कार्तिक २१  कपन हिजो साझ गएको भूकम्पमा परी कपन गाविस ५ निवासी सुधिन श्रेष्ठ घाइते भएका छन् । भूकम्पको धक्काले एकाएक घरहरु हल्लिन थालेपछि सुधिन श्रेष्ठ अत्तालिदै तीन तल्लाको घर माथिबाट हाम फालेका थिए । उनको सामान्य उपचार काठमाडौंस्थित त्रि.वि शिक्षण अस्पतालमा भई हाल घर फर्किएको  परिवार स्रोतले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।