काठमाडौं मा भुकम्प धक्का महसुस

२० कात्तिक, काठमाडौं । काठमाडौंसहितका देशका विभिन्न स्थानमा सोमबार साझा ६:४५ मा भुकम्पको झड्का महसुस गरिएको छ! अमेरिकन जियोलोजिकल सर्भेका अनुसार इन्डोनेसिया केन्द्रविन्दू भएको ८.७ रेक्टस्केलको भूकम्पको झड्का काठमाडौंसम्म आइपुगेआफ्नो समाचार मा जनएको छ। तर योसमाचार लाई नेपालको  एकमात्र सरकारी निकाये भूकम्प मापन केन्द्रले भने पुस्टी गरिसकेको छैन ! नेपाल मा येस्भान्दा अगाडि ६ दशमलव ८ रेक्टर स्केल को भूकम्प गएको मापन गरिएको थियो !

तपाइँको प्रतिक्रिया ।