सोलु-सल्लेरीलाई हिउँले छोप्यो

सोलु-सल्लेरीलाई हिउँले छोप्यो

कपन अनलाइन, सोलुखुम्बु । विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको सोलु जिल्लाको सदरमुकाम सल्लेरी तथा दुधकुण्ड नगरपालिका आसपासमा हिउँ परेर सेताम्मे छ । यो मनमोहक वातावरणले सल्लेरीलाई हरेकवर्ष छुन आइपुग्छ ।

फोटो: दीपक लोहनी

तपाइँको प्रतिक्रिया ।