जुलुस प्रदर्शन
कपन अनलाइन
काठमाडौँ: संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा (एमाले)सहित विभिन्न नौ विपक्षी दलले आज आयोजना गरेको जनप्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ ।
काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्गस्थित सभामा परिणत हुनेछ ।
सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । रासस
तपाइँको प्रतिक्रिया ।