पिंगला माविको भवन जिशिका अछामको ४८ लाखमा बन्ने भयो

पिंगला माविको भवन जिशिका अछामको ४८ लाखमा बन्ने भयो
कपन अनलाइन, पौष ११, २०७३/एकेन्द्र महता, अछाम
अछाम मलातिकोटस्थित पिंगला माविको निर्माणाधिन  ६ कोठे भवनकाे अाइतबार एक कार्यक्रमकाबीच सिल्यान्यास गरिएको छ । जिल्ला शिक्षा कार्यालय अछामको ४८ लाख लागतमा निर्माण हुन लागेकाे पक्कि भवनकाे एक औपचारिक कार्यक्रमकाबीच शिलान्यास गरियकाे हाे । बिद्यालय भवनकाे सिल्यान्यास कार्यक्रममा बि ब्य स अध्यक्ष आदर्श साउदसहित भू पु बिब्यस अध्यक्षहरू खडक साउद, नर राज खनाल, द्वारिका खनाल, हे पो ईन्चाज डम्बर शाह, बिद्यालयका प्र अ प्रेम राज खनाल, लेखापाल शेर ब साउद लगायत बि ब्य स सदस्यहरू को विशेष उपस्थिति रहेकाे थियाे । 
तपाइँको प्रतिक्रिया ।