मिठो, पोषिलो किवी फलले धनी बन्दै नेपाली

कपन अनलाइन, २७ मंसिर, २०७३

खोटाङको उत्तरी गाविसका कृषक धनकुमार राई भण्डारणका लागि किबी टिप्दै । राईले यस वर्ष ६ क्विन्टलभन्दा बढी किवी उत्पादन गरेका छन् । नेपाली बजारमा किवी फलको थोक मूल्य रू. ३५० भन्दा धेरै छ ।

तस्बिर:केदार मगर, खोटाङ

तपाइँको प्रतिक्रिया ।