झोलुङ्गे पुलको अवलोकन
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले महाकाली नदीमा अवस्थित एशियाकै दोस्रो लामो दोधारा चादँनी झोलुङ्गे पुलको अवलोकन गर्नुहुँदै । पछिल्लो समय पुल हेर्ने आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । तस्बिर ः शेरबहादुर सिंह, कञ्चनपुर, रासस
तपाइँको प्रतिक्रिया ।