सुनचाँदी व्यवसायीको महाधिवेशन
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि शुक्रबार राजधानीमा आयोजित नेपाल सुनचाँदी व्यवसायी महासङ्घको चौथो वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनको उद्घाटन गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
तपाइँको प्रतिक्रिया ।