भोलि सुकेधारामा गुडमर्निङ नेपालको बृहत रक्तदान कार्यक्रम

भोलि सुकेधारामा गुडमर्निङ नेपालको बृहत रक्तदान कार्यक्रम

blood-logo_2-jpg

कपन अनलाइन, २६ कात्तिक, २०७३

बुढानिलकण्ठ नगरपालिका आसपाका क्षेत्रबाट  मंर्निंग वाक जाने भद्रभलाद्मीहरुले विगत किरब १ दशकदेखि सुरू गरेको सामाजिक संस्था गुड मर्निङ नेपालले हरेक  वर्ष गर्ने बृहत रक्तदान कार्यक्रम यो वर्ष भोलि कात्तिक २७ गते गरिने भएको छ ।

 सामाजिक कार्यमा केही वर्षदेखि निरन्तर सकृय गुडमर्निङ नेपालले  वार्षिक रुपमा गर्दै आएको खुल्ला रक्तदान कार्यक्रम यस वर्ष पनि सुकेधारास्थित प्रहरी बिट अगाडी गर्ने कार्क्रम संयोजक गणेश मिश्रलेकपन अनलाइनलाई बताए ।   कार्यक्रममा पुराना रक्तदाताहरुलाई खबर भैरहेको र नयाँ रक्तदाताहरूलाई आग्रह गर्ने काम भैरहेको मिश्रले बताए ।

तपाइँको प्रतिक्रिया ।