पालुङटार विमानस्थल

पालुङटार विमानस्थल

1478680071430_rss_palungtar_161106_20161106_122330

स्याहारसम्भारको अभावमा चरनक्षेत्रमा परिवर्तन भएको लमजुङको पालुङटार विमानस्थल । २०१६ सालमा स्थापना भएको नेपालकै पुरानो विमानस्थल २०३५ सालमा बन्द भएको हो । लमजुङ, गोर्खा र तनहूँ जिल्लाको सिमानामा रहेको सो विमानस्थल पुनःसञ्चालनमा ल्याएमा पदयात्रामा जाने पर्यटकका लागि सहज हुने थियो । तस्बिर ः रासस

तपाइँको प्रतिक्रिया ।