वरिष्ठ नेता पौडेल – श्रद्धाञ्जलि

वरिष्ठ नेता पौडेल – श्रद्धाञ्जलि

1478506657827_bdp_pokhara_161107_rc-poudel-2

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस कास्कीका पूर्व सभापति खेमराज पौडेलकी आमा स्व. नन्दकली पौडेललाई सोमबार पोखरामा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै । स्व. पौडेलको गएराति निधन भएको थियो । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस

तपाइँको प्रतिक्रिया ।