स्टेचरमा बिरामी २२ कार्तिक २०७३, सोमबार जाजरकोटको लहँ गाविस–६ मा सडक निर्माण नहुँदा उपचारको लागि स्टेचरमा बिरामी बोकेर रुकुमको चोरजहारी स्वास्थ्य केन्द्रमा लगिँदै । तस्बिरः हेमन्त केसी, जाजरकोट, रासस तपाइँको प्रतिक्रिया ।