एमालेको शुभकामना

एमालेको शुभकामना

कपन अनलाइन, काठमाडौँ, १४ कात्तिक ।

नेपाल कम्युनिस्ट पार्टीले शुभ दिपावली, म्हः पुजा र नेपाल सम्बत ११३७ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा पारस्परिक सद्भाव, सम्मान, सौहाद्र्रता र एकता अझ प्रगाढ होस् भन्दै सबैमा सुख शान्ति, समुन्नति तथा दीर्घायुको शुभकामना व्यक्त गरेको छ ।

सो चाडपर्वका अवसरमा महासचिव शरणविक्रम मल्लले जारी गर्नुभएको विज्ञप्तिअनुसार यस्ता चाडपर्वहरुका असल पक्षलाई अझ अघि बढाउँदै तथा भयावह भ्रष्टाचारलगायत सामाजिक विकृति र विसङ्गतीलाई तिलाञ्जली दिँदै मितव्ययी बन्न, तडकभडक नगर्न र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने वातावरण सिर्जना गर्ने जनचेतना जगाउने किसिमले यस्ता पर्वहरु मनाउन पनि सो दलले सबैमा हार्दिक आग्रह गरेको छ ।

 

हेर्नुहोस सुभकामना आदानप्रदानका तस्वीरहरु : 

तपाइँको प्रतिक्रिया ।