मनाङमा स्याउखेती ११ कार्तिक २०७३, बिहीबार मनाङको भ्राताङ्गमा एग्रो मनाङ प्रालिले ७५० रोपनी क्षेत्रफलमा गरेको उन्नत जातको व्यावसायिक स्याउखेती । यहाँ गाला, गोल्डेन र फुजी जातका स्याउको खेती गरिएको छ । तस्बिर ः रोशन सापकोटा, रासस तपाइँको प्रतिक्रिया ।