मस्र्याङदी ए जलविद्युत आयोजना

मस्र्याङदी ए जलविद्युत आयोजना

mandi

लमजुङ भुलभुलेको ङादीमा सिनोहाइड्रो सगरमाथा पावर कम्पनीले निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजनाको २५ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जोडिएको छ भने २५ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जोडिने तयारीमा छ । तस्बिर ः रोशन सापकोटा, रासस

तपाइँको प्रतिक्रिया ।