एमाले सांसद डा. राजन भट्टराई द्वारा देशवासीका नाममा शुभकामना सन्देश जारी

rajan_bhattari-online

२०७३ सालको शुभ बिजयादशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा समस्त नेपालीहरुमा सुख, शान्ति तथा समृद्धिका प्राप्तिका लागि हार्दिक  मंगलमय शुभकामना  व्यक्त गर्न चाहन्छु ।

डा. राजन भट्टराई
सांसद ने.क.पा. एमाले (काठमाडौँ, क्षेत्र नं. ४)

तपाइँको प्रतिक्रिया ।