प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट सुवेदी सम्मानित

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट सुवेदी सम्मानित

1474275375383_bp_pkr_160919_samman

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख निमदत्त सुवेदीलाई सम्मान गर्नुहुँदै नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस

तपाइँको प्रतिक्रिया ।