परिवर्तित सन्दर्भमा नेपाल महिला संघको भूमिकाका बारे गगन थापाको राय

परिवर्तित सन्दर्भमा नेपाल महिला संघको भूमिकाका बारे गगन थापाको राय

कपन अनलाइन, २९ भदौ, २०७३

स्वास्थ्य मन्त्री गगन थापा नेपाल महिला सङ्घले आयोजना गरेको वि.पी. कोइराला महिला शसक्तिकरण र परिवर्तित सन्दर्भमा नेपाल महिला संघको भूमिका विषयक विचार गोष्ठीमा आफ्नो धारणा व्यक्त गर्दै । आगामी हप्ता नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन हुँदैछ ।

फोटो: श्यामकृष्ण सङ्गत

तपाइँको प्रतिक्रिया ।