महाकाली नदीतटमा ऋषिपञ्चमी २१ भाद्र २०७३, मंगलवार कपन अनलाइन, भदौ २१, २०७३ ऋषिपञ्चमीको अवसरमा मङ्गलबार बिहान कञ्चनपुरको महाकाली नदीमा स्नान तथा पूजाआराधना गर्दै महिला भक्तजन । तस्बिर: शेरबहादुर सिंह तपाइँको प्रतिक्रिया ।